विद्यालयमा तालाबन्दी पछि विद्यालयका पुर्व अध्यक्ष र प्रअबिचको बिवाद उत्कर्शमा

ओमप्रकाश यादव फागुन १३ गते रौतहट । रौतहटको बृन्दावन नगरपालिका-२,बेनौलीका एतबरिया देवी सीता साह प्राथमिक बिद्यालयका प्रधानाध्यापक हरेन्द्र साह र सो विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष एतवरिया देवि साहबिच बिवाद चुलिएको छ ।प्रधानाध्यापक साहले हिसाब किताब सार्वजनिक नगरेको भन्दै पुर्व अध्यक्ष साहको नेतृत्वको टोलिले केही दिन अघि सो बिद्यालयमा तालाबन्दी गरेपछी पुर्व अध्यक्ष साह र … Continue reading विद्यालयमा तालाबन्दी पछि विद्यालयका पुर्व अध्यक्ष र प्रअबिचको बिवाद उत्कर्शमा